Joomla TemplatesBest Web HostingBest Joomla Hosting

दर्ता न.: ३००३/०६६/०६७

हाम्रा बिशेषताहरु
  • रु. १ लाख सम्मको कर्जामा १२% मात्र व्याज दर |
  • बचत र कर्जाको ब्याज दरमा ४ प्रतिशतसम्म मात्रको फरक|
  • बचतमा आकर्षक व्याज|

उद्धेश्य (OBJECTIVES)

  • सहकारिताको सिद्धान्त एवं अवधारणा वारे जनचेतना अभिवृद्धि गराउने |
  • यस संस्थाको कार्य क्षेत्र भित्र बसोबास गरि व्यापार गर्न चाहने वा गरिरहेका व्यक्तिहरुलाइ सदस्यता दिलाई आर्थिक बिकासकालागि प्रेरणा दिने |
  • समाजमा रहेको स-साना पूँजीलाइ एकतृत गरि आय आर्जन हुने काम को लागि कर्जा प्रबाह गर्ने |
  • रोजगारी अभिवृद्धि गर्न सदस्यहरुलाइ शिपमुलक तालिम गोष्ठी संचालन गर्ने|
  • विभिन्न सरकारी गैह्रसरकारी संस्थाहरु संग समन्वय गरि सामाजिक क्रियाकलाप संचालन गर्ने |
 

परिकल्पना (VISION)

यस संस्थाको कार्य क्षेत्र भित्र रहेका उधोगपति, व्यापारी, कृषक, मजदुर, बेरोजगार युवा, जेष्ठ नागरिक, पेवापात गरि निजि आय आर्जन गर्न चाहने महिलाहरु, उच्च शिक्षाको आकांक्षा गर्दै श्रोत निर्माण गर्न चाहने बालबालिकाहरु र विभिन्न सेवावाट निवृत राष्ट्रसेवकहरु आदि सबै प्रकारका समुदायलाइ सदस्यता दिई सहकारी संग आवद्ध गराई आर्थिक तथा सामाजिकरुपले सम्पन्न समाजको परिकल्पना गरिएको छ|

 

कार्यक्षेत्र (Working Area)

यस सहकारी संस्थाको कार्य क्षेत्र काठमान्डौ महानगरपालिकाको वडा न. ८,९,१०,३४ र ३५ रहेको छ| गोठाटार गा.वि.स. (प्रस्तावित)

 
नेपाली पात्रो
Jestha 2069
SMTWTFS
 123456
78910111213
14151617181920
21222324252627
2829303132 
केही लिंक्सहरू
visited 4458 times