Joomla TemplatesBest Web HostingBest Joomla Hosting

दर्ता न.: ३००३/०६६/०६७

हाम्रा बिशेषताहरु
  • रु. १ लाख सम्मको कर्जामा १२% मात्र व्याज दर |
  • बचत र कर्जाको ब्याज दरमा ४ प्रतिशतसम्म मात्रको फरक|
  • बचतमा आकर्षक व्याज|

कर्जाको साँवा व्याज भुक्तानी व्यवस्था:

यस संस्थाले ग्राहक सदस्यहरुको सहुलियतको लागि कर्जाको साँवा व्याज भुक्तानी गर्ने निम्न व्यवस्था कायम गरेको छ|

(१) रु.२ लाख सम्मको कर्जामा साँवा व्याज मासिक किस्तामा

(२) रु २ लाख भन्दा माथिको कर्जामा ब्याज मासिक रुपमा र साँवा रकम ग्राहक सदस्यको सल्लाह अनुसार ३/३ महिनामा |

 
नेपाली पात्रो
Mangshir 2074
SMTWTFS
 12
3456789
10111213141516
17181920212223
242526272829 
केही लिंक्सहरू
visited 36428 times