Joomla TemplatesBest Web HostingBest Joomla Hosting

दर्ता न.: ३००३/०६६/०६७

हाम्रा बिशेषताहरु
  • रु. १ लाख सम्मको कर्जामा १२% मात्र व्याज दर |
  • बचत र कर्जाको ब्याज दरमा ४ प्रतिशतसम्म मात्रको फरक|
  • बचतमा आकर्षक व्याज|

कर्जा प्रबाह:

यस संस्थाले विभिन्न किसिमको कर्जाहरु प्रबाह गर्ने नीति अबलम्बन गरेको छ| जस्तै: व्यापारकर्जा, हायर पर्चेज कर्जा, स-साना उद्योग व्यवसायकालागि कर्जा, बैदेशिक रोजगार कर्जा, रिवोल्भिंग कर्जा र शैक्षिक कर्जा आदि|

कर्जाको लागि पेश गर्नु पर्ने कागजातहरु

(१) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

(२) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि

(३) मालपोत तिरेको (हालैको) रसिदको प्रतिलिपि

(४) ना.प./गा.बि.स. वाट जग्गाको चार किल्ला प्रमाणित

(५) हालै खिचिएको फोटो एक प्रति

(६) नापी शाखाबाट ब्लू प्रिन्ट / ट्रेस नक्सा

(७) मालपोत कार्यालयबाट दृष्टिबन्धक रोक्का

 
नेपाली पात्रो
Bhadra 2074
SMTWTFS
 123
45678910
11121314151617
18192021222324
25262728293031
केही लिंक्सहरू
visited 34588 times