Joomla TemplatesBest Web HostingBest Joomla Hosting

दर्ता न.: ३००३/०६६/०६७

हाम्रा बिशेषताहरु
  • रु. १ लाख सम्मको कर्जामा १२% मात्र व्याज दर |
  • बचत र कर्जाको ब्याज दरमा ४ प्रतिशतसम्म मात्रको फरक|
  • बचतमा आकर्षक व्याज|

बालबचत:

बालबालिका लाइ पढाई लेखाइका लागि भविष्यमा आबश्यक पर्ने रकम शुरु देखिने जम्मा गर्दै लैजाने उद्धेश्यले यस बचत खाताको व्यवस्था गरिएको छ र यस बचत खातामा संरक्षकले २/३ वर्ष भित्र रकम झिक्ने भएमा अन्य बचत खातामा दिए सरह व्याज दिइने छ, यदि बच्चा १६ वर्ष पुगे पछी मात्र रकम झिक्ने भएमा ४ बर्षे मुद्दती सरह व्याज दिइनेछ |

 
नेपाली पात्रो
Bhadra 2074
SMTWTFS
 123
45678910
11121314151617
18192021222324
25262728293031
केही लिंक्सहरू
visited 34589 times