बालबचत:
बालबालिका लाइ पढाई लेखाइका लागि भविष्यमा आबश्यक पर्ने रकम शुरु देखिने जम्मा गर्दै लैजाने उद्धेश्यले यस बचत खाताको व्यवस्था गरिएको छ र यस बचत खातामा संरक्षकले २/३ वर्ष भित्र रकम झिक्ने भएमा अन्य बचत खातामा दिए सरह व्याज दिइने छ, यदि बच्चा १६ वर्ष पुगे पछी मात्र रकम झिक्ने भएमा ४ बर्षे मुद्दती सरह व्याज दिइनेछ |