Joomla TemplatesBest Web HostingBest Joomla Hosting

दर्ता न.: ३००३/०६६/०६७

हाम्रा बिशेषताहरु
  • रु. १ लाख सम्मको कर्जामा १२% मात्र व्याज दर |
  • बचत र कर्जाको ब्याज दरमा ४ प्रतिशतसम्म मात्रको फरक|
  • बचतमा आकर्षक व्याज|

गृहिणी बचत:

यस बचत अन्तर्गत महिलाहरुको पेवापातको रकम र खुत्रुके बचत गर्ने व्यवस्था छ | यो वचत खाता रु. ५०/१०० बाट पनि पनि खोल्न सकिने छ, यस खातामा पनि एक दिन मा रु.५० हजार भन्दा बढी रकम झिक्न पाइने छैन |

 
नेपाली पात्रो
Mangshir 2074
SMTWTFS
 12
3456789
10111213141516
17181920212223
242526272829 
केही लिंक्सहरू
visited 36423 times