हाम्रा बिशेषताहरु (OUR SPECIALISETION)
रु. १ लाख सम्मको कर्जामा १२% मात्र व्याज दर |
बचत र कर्जाको ब्याज दरमा ४ प्रतिशतसम्म मात्रको फरक|
लागानीको उचित प्रतिफल|
बचतमा आकर्षक व्याज|
चुस्त व्यवस्थापन तथा छिटो र छरितो सेवा|
एकपटक तमसुक गरि बर्ष भरि कर्जा रिभाल्बिंग गर्ने व्यवस्था |
मृदुभाषी कर्मचारी तथा सामाजिक र पारिवारिक परिवेश |
पूर्ण कम्प्युटराइज (COMPUTERISED SYSTEM ) रेकर्ड किपिंग|
बैंकिंग तथा सूचना प्रविधि क्षेत्रका व्यक्तिहरुको ठोस नीति तथा कार्यक्रमद्वारा संचालित|
कर्जा बुझाउन दैनिक जम्मा गरेको रकममा पनि दैनिक व्याज पाइने |


