Joomla TemplatesBest Web HostingBest Joomla Hosting

दर्ता न.: ३००३/०६६/०६७

हाम्रा बिशेषताहरु
  • रु. १ लाख सम्मको कर्जामा १२% मात्र व्याज दर |
  • बचत र कर्जाको ब्याज दरमा ४ प्रतिशतसम्म मात्रको फरक|
  • बचतमा आकर्षक व्याज|

भूमिका (Background)

विभिन्न बिधाका अनुभबी तथा बैंकिंग क्षेत्र बाट सेवानिवृत एवं कार्यरत कर्मचारी, सूचना विज्ञ, प्रशासनिक एवं शैक्षिक क्षेत्रका विज्ञहरुको संलग्नतामा संचालित यस सहकारी संस्थाले आर्थिक रुपले मध्यम एवं निम्न वर्गका व्यक्तिहरुलाई प्रत्यक्ष वा परोक्षरुपमा सहकारिताको माध्यमवाट सहभागी गराई समाजमा छरिएर रहेको सुसुप्त एवं निष्क्रिय पुंजी, श्रम तथा सीपलाइ परिचालन गरि सुरक्षित तवरले उत्पादनशिल, शुनिश्चित एवं मुनाफा युक्त क्षेत्रमा लगानी गरेर संस्थामा आबद्ध सदस्यहरुको सीप, उद्धम, जागर एवं लगनशिलता लाइ प्रोत्साहन गर्दै उनीहरुको आर्थिक सामाजिक एवं सांस्कृतिक विकासका लागि ठोस नीति र कार्यक्रमका आधारमा सहयोग पुर्याउने अठोटका साथ बैंक तथा वितिय संस्थाले प्रदान गर्ने सेवा सुबिधा उपलब्ध गराई अघि बढ्ने यस संस्थाको लक्ष्य रहेको छ|

 
नेपाली पात्रो
Jestha 2069
SMTWTFS
 123456
78910111213
14151617181920
21222324252627
2829303132 
केही लिंक्सहरू
visited 4456 times